Online दरखास्त आवेदन फाराम भर्नु भएका उम्मेदवारहरुकाे स्वीकृत नामावली तथा परीक्षा कार्यक्रम लगायतका सुचनाहरु यस बैककाे Website मा हेर्नु हुन र आ-आफ्नाे प्रवेश पत्र print गर्नु हुन जानकारी गराइन्छ ।
कृषि बिकास बैंक लिमिटेड
जनशक्ती ब्यवस्थापन विभाग
फोन नं. ०१-४२१९२४१ वा बैंकको एक्स्टेन्सन नं. १३०१,१३०२,१३०५,१३०८,१३१०,१३१६,१३१७ र १३१८
मोवाईल नं. ९८५७०३३१६३, ९८५१२४००४२, ९८४१८२०७२४, ९८५१०६३०५१